Reverse Image Search(Nepali)

तपाईले यो तस्बिर एउटा पोस्टकार्डमा देख्नुभयो। तपाईलाई यहाँ जान निकै मन लाग्यो तर तपाईलाई यो ठाउँको नाम नै थाहा भएन। यो कुन ठाउँ हो पत्ता लगाउन सक्नुहुन्छ?

source: wikimedia.commons

तपाईलाई यो जापानी परिकार खान मन लाग्यो तर यसको नाम थाहा भएन। यसको नाम थाहा पाउन सक्नुहुन्छ?

source: wikimedia.commons

तपाईको काकाले गाउँको जङ्गलमा यी फल देख्नुभयो र तस्बिर खिचेर ल्याउनुभयो। उहाको अनुसार यी असाध्यै मिठा हुन्छन्। उहाँले यो फललाई अनलाइन अर्डर गर्न खोज्नुभयो तर उहाँलाई यसको नाम थाहा भएन। के तपाई उहाँलाई सहयोग गर्न सक्नुहुन्छ?

source: wikimedia.commons

तल एक प्रख्यात व्यक्तिको सानो हुँदाको तस्बिर छ। यी व्यक्ति को होलान्?


source: wikimedia.commons

केही मान्छेहरूले भन्छन् की यो तलको जनावर चितुवा हो। उनीहरू सही छन् कि गलत पत्ता लगाउन सक्नुहुन्छ?

source: wikimedia.commons