तपाईले यो तस्बिर एउटा पोस्टकार्डमा देख्नुभयो। तपाईलाई यहाँ जान निकै मन लाग्यो तर तपाईलाई यो ठाउँको नाम नै थाहा भएन। यो कुन ठाउँ हो पत्ता लगाउन सक्नुहुन्छ?
source: wikimedia.commons
तपाईलाई यो जापानी परिकार खान मन लाग्यो तर यसको नाम थाहा भएन। यसको नाम थाहा पाउन सक्नुहुन्छ?
source: wikimedia.commons
तपाईको काकाले गाउँको जङ्गलमा यी फल देख्नुभयो र तस्बिर खिचेर ल्याउनुभयो। उहाको अनुसार यी असाध्यै मिठा हुन्छन्। उहाँले यो फललाई अनलाइन अर्डर गर्न खोज्नुभयो तर उहाँलाई यसको नाम थाहा भएन। के तपाई उहाँलाई सहयोग गर्न सक्नुहुन्छ?
source: wikimedia.commons
तल एक प्रख्यात व्यक्तिको सानो हुँदाको तस्बिर छ। यी व्यक्ति को होलान्?
source: wikimedia.commons
केही मान्छेहरूले भन्छन् की यो तलको जनावर चितुवा हो। उनीहरू सही छन् कि गलत पत्ता लगाउन सक्नुहुन्छ?
source: wikimedia.commons