Year: 2021

आफ्ना बालबालिकालाई स्टिम (STEAM) शिक्षाको लागि तयार गर्दा याद राख्नु पर्ने ५ कुरा

आफ्ना बालबालिकालाई स्टिम शिक्षाको लागि तयार गर्दा याद राख्नु पर्ने ५ कुरा आजभोली सबैजसो विद्यालयहरूले स्टिम(STEAM) शिक्षामा जोड दिइरहेका छन्।

छुकछुक गर्दै, सिक्दै

हामी धेरै जना सानो हुँदा रेडियो चलाएर हेर्न खोज्दा, या टेलिभिजन भित्र कसले बोल्छ भनेर हेर्न खोज्दा, या माटोमा बिरुवाको