हाम्रो काठमाडौं , हामी बनाउछौँ। Aavishkar STEAM Club in 25 community schools of KMC


March 14, 2021
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Officeअन्तर्गत २५ वटा सामुदायिक विद्यालयहरुमा Aavishkar Club (STEAM-Makerspace) स्थापना हुँदैछ र यस कार्यको समर्थन र कार्यान्वयनमा हामी निरन्तर लागिरहदा, धेरै खुसी छौँ। 😀
विगत डेढ वर्ष देखि, City Planning Commission Kathmandu Metropolitan City संग संलग्न भई हामी सामुदायिक विद्यालयहरूमा STEAM मेकरस्पेसहरू (Makerspace) कार्यान्वयन गर्न फ्रेमवर्क योजना र डिजाइन गरेका छौँ। यस पहलले विद्यार्थीलाई, उपकरणहरू/सामग्री मार्फत प्रयोगात्मक वातावरण दिन र ज्ञान बढाउन मद्दत गर्नेछ भन्ने आशा राखेका छौँ ।
We hope this pilot program grows and expand to more sub-metropolitan and municipalities soon! Sharing beyond to catalyze change and innovation in our community.