Creating Digital Content-nepali

डिजिटल सामग्री सिर्जना

यूट्यूब र सोशल मिडिया जस्ता डिजिटल सूचना आदान प्रदान गर्ने प्लेटफर्मको लोकप्रियतामा वृद्धिले डिजिटल सामग्री को प्रभावकारिता बढेको छ। राम्रो गुणस्तरीय डिजिटल सामग्री बनाउन सक्षम हुनू आफ्ना दर्शक, पाठक, श्रोता सम्म पुग्न चाहने जो कोही का लागी एक सम्पत्ति हो। त्यो संगै डिजिटल सामग्री को प्रयोग संग सम्बन्धित कानून का बारेमा सजग हुनू पनि आवश्यक भएको छ। टूलकिट को यो दोस्रो विषयवस्तुमा हामी डिजिटल सामग्री बनाउन आवश्यक आधारमा ध्यान केन्द्रित गर्दैछौं ।

पाठ र कक्षाकार्य गतिविधिहरु

1 .सामग्री निर्माण प्रक्रिया र ग्राफिक डिजाईन

धेरै सामग्री निर्माताहरु एकैनासका विधिको प्रयोग गर्छन्। यस्ता विधिको प्रयोगलाई बुझ्नाले शुरुआती दिनहरुमा समय बचाउन, शिकारुलाई प्रारम्भिक चरणहरुमा हुने निराशालाई कम गर्न र एक राम्रो सुरुवात प्राप्त गर्न मद्दत गर्छन् । ग्राफिक डिजाइनलाई निर्माण प्रक्रिया देखाउन को लागी एक माध्यमिक सामग्री को रूपमा यहाँ प्रस्तुत गरीएको छ। जे होस्, ग्राफिक डिजाइनको महत्व छिटो बढ्दैछ र आउँदो बर्षहरुमा यो लेखन/टाइपिङ जस्तै एक  आधारभूत कौशल को रूपमा स्थापित हुन सक्छ।

2. बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकार

अधिकांश डिजिटल सामग्रीहरु पूर्व अवस्थित सामग्रीमा बनेका छन्। यो एक सामग्री निर्माताको लागी जान्न महत्वपूर्ण छ कि उनीहरु सही ढंगले अर्को निर्माता को सामग्रीको प्रयोग गरीरहेका छन् वा चोरीको रूपमा मानिने गरी गरीरहेका छन्। प्रतिलिपि अधिकार, यसका अपवाद, कृएटिभ कमन्स (Creative commons) र सार्वजनिक डोमेन (Public domain) को बारे मा सचेत हुनाले एक सामग्री निर्माता लाई कानूनी समस्याहरुबाट टाढा रहन र गुणस्तरीय सामग्री बनाउन मद्दत गर्दछ।

प्रशिक्षण गाइड (अंग्रेजी)

प्रशिक्षण गाइड (नेपाली)

सहायक स्लाईड्स (अंग्रेजी)

सहायक स्लाईड्स (नेपाली)

के म यसलाई प्रयोग गर्न सक्छु? | कारखाना: कारखानाको डिजिटल नागरिकता पाठ्यपुस्तकबाट एक पाठ जहाँ हामी इन्टरनेटमा पाईने सामग्रीको प्रयोग बारे गर्न हुने र नहुने कुराहरु बुझ्छौं

3. डिजिटल सामग्रीका लागि आइडिया निकाल्ने विधी

हरेक सामग्री एक उपाय बाट उत्पन्न हुन्छ। सामग्री निर्माता राम्रो उपायहरु निकाल्नको लागी काफी समय बिताउँछन्। गुणस्तरीय उपायहरु निकाल्नका  लागी केहि प्रभावकारी विधिहरु बारे जानकार हुनु कुनै पनि सामग्री निर्माता को लागी अत्यन्त उपयोगी हुन्छ।

प्रशिक्षण गाइड (अंग्रेजी)

प्रशिक्षण गाइड (नेपाली)

सहायक स्लाईड्स (अंग्रेजी)

सहायक स्लाईड्स (नेपाली)

कारखाना ब्लग

1. बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकार

  1. प्रतिलिपि अधिकारबारे बहस योग्य मामलाहरु | कारखाना – यस ब्लगमा हामी प्रतिलिपि अधिकार उल्लङ्घनका दुई मुद्दाहरु हेर्नेछौं, जसले कानूनी निकायलाई प्रतिलिपि अधिकारबारे पुनर्विचार गर्न वाध्य गरेका थिए
  2. कृएटिभ कमन्स (Creative commons) | कारखाना – केहि सामाग्रीलाई कृएटिभ कमन्स अन्तर्गत लाइसेन्स गर्नुको के अर्थ हुन्छ? यसका प्रकार के के हुन? उनीहरुले प्रयोगकर्तालाई के अधिकार दिन्छन्? हामी यस ब्लग मा यी प्रश्नहरुको जवाफ दिनेछौं
  3. प्रतिलिपि अधिकारका अपवाद | कारखाना – यस ब्लगमा हामी प्रतिलिपि अधिकारका अपवाद हरु लाई बुझ्छौं

2. सामग्री निर्माण प्रक्रिया र ग्राफिक डिजाईन

  1. TMPI र सामग्री निर्माण प्रक्रिया | कारखाना – TMPI स्थापनाका दिनदेखि नै कारखानाको हृदय रहेको छ।  यस ब्लगमा हामी यस् प्रकृयालाई पाठकहरु माझ साझा गर्छौं
  2. एक ग्राफिक डिजाइनरका अनुभव | कारखाना– यस ब्लगमा कारखानासंग धेरै समयदेखी काम गरीरहेका एक ग्राफिक डिजाइनरले आफ्नो क्षेत्रको अनुभवबारे बताएका छन्

3. डिजिटल सामग्रीका लागि आइडिया निकाल्ने विधी

  1. डाइभरजेन्ट सोच द्वारा उपायहरु निकाल्ने | कारखाना – तपाइँ कसरी उपायहरु निकल्ने गर्नुहुन्छ? यस प्रक्रियामा मद्दत गर्ने केहि विधिहरु छन्। यस ब्लगमा हामीले कारखानामा प्रयोग गर्ने माइण्डम्याप विधिबारे चर्चा गर्छौं।
  2. कनभरजेन्ट सोच द्वारा उपायहरु छान्ने | कारखाना – धेरैवटा उपायहरु निकालेपछी तपाइँ कसरी सबैभन्दा उपयुक्त उपाय छान्नुहुन्छ? यस ब्लगमा हामी यो कार्य सजिलो पार्ने दुई विधिहरुको चर्चा गर्छौं।

भिडियोहरु

1. बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकार

2. सामग्री निर्माण प्रक्रिया र ग्राफिक डिजाईन

3.डिजिटल सामग्रीका लागि आइडिया निकाल्ने विधी

अन्य पठन संसाधन

1. बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकार

  1. सार्वजनिक डोमेन र क्रिएटिव कमन्समा सामाग्री खोज्दै | Harvard Law School सही ढंगले सार्वजनिक डोमेन र क्रिएटिव कमन्स मिडिया पत्ता लगाउन मद्दत गर्दछ
  2. क्रिएटिव कमन्स सामग्रीको उचित प्रयोग | Creative Commons सही तरिकाले क्रिएटिव कमन्स अन्तर्गत श्रेय दिन र सामग्री प्रयोग गर्न सिकाउँछ
  3. प्रतिलिपि अधिकारबारे अक्सर सोधिने प्रश्नहरु | Stanford Libraries प्रतिलिपि अधिकारबारे अक्सर सोधिने प्रश्नहरुका उत्तर
  4. Fair Use | Stanford Libraries प्रतिलिपि अधिकारको Fair Use अपवाद को चर्चा

2. सामग्री निर्माण प्रक्रिया र ग्राफिक डिजाईन

  1. Tutorials | Canva Canva टीम द्वारा Canva बारे केहि ट्यूटोरियल
  2. ब्लग पोस्ट कसरी लेख्ने विस्तृत गाइडको माध्यमबाट ब्लग लेखन प्रक्रिया सिकाउँछ
  3. भिडियो उत्पादन प्रक्रिया भिडियो निर्माण प्रकृयाको विस्तारमा चर्चा
  4. दिगो सामग्री निर्माण किन धेरै सामग्री निर्माताहरु अन्ततः थाकेर यस क्षेत्रलाई छाड्छन् भन्ने बिषयमा चर्चा

3. डिजिटल सामग्रीका लागि आइडिया निकाल्ने विधी

  1. डाइभरजेन्ट सोचाइ : रचनात्मक उत्पादनलाई अवस्क्यक मानसिक मांसपेशी डाइभरजेन्ट सोचाइ र सिर्जनशीलता बीचको सम्बन्धको चर्चा
  2. कसरी उपाय निकल्नका लागी माइण्ड म्यापको प्रयोग गर्ने माइण्ड म्यापको प्रयोग बाट आइडिया निकाल्ने प्रक्रियालाई सरल क्रमबद्ध रूप्मा बताउँछ