डिजिटल सामग्री खोज र प्रयोगका लागि स्रोतहरू

डिजिटल सामग्री खोज र प्रयोगका लागि स्रोतहरू

प्रविधि र संचारको विकासले बदलिएको विश्वमा अभिलाषा लिएका उद्यमीमात्र नभई कर्मचारी र उपभोक्ताको लागी पनि डिजिटल साक्षरता सामग्रीको आवश्यकता र महत्व बढेको छ। कोभिड महामारीले निम्त्याएको अवस्थामा डिजिटल संसारको प्रयोग व्यापारमा मात्र नभई शिक्षा, घरायसी किनमेल, बैंकिंग, जस्ता क्षेत्रमा पनि उल्लेखनीय रुपमा बढेको छ। कारखानाले वस्तुगत विषय समेटेर एउटा एस्तो डिजिटल स्रोत सामग्री बनाएको छ जसले विद्यार्थीलाई डिजिटल मिडियाको साक्षरता दिई उद्यमशील सिप सिक्दै जिज्ञासु, समालोचनात्मक विचारक, र संलग्न नागरिक हुन मद्दत गर्छ।

यहाँ हामी पहिलो विषय- डिजिटल जानकारीको खोज र प्रयोगसंग सम्बधित सामग्री प्रस्तुत गर्दैछौँ। यो हामीले पुरा गर्ने तीन विषयमध्येको पहिलो हो।

कार्यशाला १: गुगलको प्रयोगले खोज र अनुसन्धान

वेबसाइट, लेख, र ब्लगहरू

गुगलका ९ विकल्पहरू माथिको लेखमा गुगलका ९ सम्भावित विकल्पहरू र ती विकल्पका महत्वपुर्ण प्रयोजन दिइएका छन्।

गुगलले मेरो डाटा लिएर के गर्छ?यो लेखले गुगलले कसरी तपाईको डाटा तेस्रो पक्षलाई दिएर तपाईको लागी गुगलका सामग्री, सम्बन्धित वेबसाइट, र मोबाइल एपहरूमा प्रयोजित विज्ञापनहरू देखाउँछ भनेर प्रष्ट्याउँछ।

तपाईको गुगल खोज र इन्टरनेट प्रयोगले वातावरणमा पर्ने असर जान्नुहोस्यो लेखले गुगल सर्चले वातावरणमा पार्ने नकारात्मक असर र त्यसले विसर्जन गर्ने कार्बनको जानकारी दिन्छ।

के गुगलले खोजीलाई व्यक्तिगत बनाउँछ? किन नतिजाहरू फरक पर्छन? गुगलले कस्ता कस्ता गुणहरू प्रयोग गरेर आफ्ना प्रयोगकर्ताको लागि व्यक्तिविशेष नतिजाहरू देखाउँछ र प्रयोग गर्छ भन्ने बारेमा लेख

गुगलले तपाईलाई ट्रयाक गर्ने सबै बाटाहरू - र यसलाई कसरी रोक्न सकिन्छ   माथिको लेखले गुगलले आफ्ना  युट्युब, जिमेल, र विज्ञापनजस्ता कुराको प्रयोगले तपाईलाई ट्रयाक गर्ने डरलाग्दा तरिकाहरूको बारेमा बताउँछ। 

गुगल सर्चले कसरी काम गर्छ माथिको लेखले पाठकलाई गुगलले कुनै पनि खोजको नतिजा निकाल्न प्रयोग गर्ने ३ चरणको विस्तारित रुपमा बुझाउँछ। 

कसरी AI ले गुगललाई झनै बलियो बनाउँदै छमाथिको लेखले गुगलले कसरी AI को प्रयोग गरेर खोज र नतिजालाई अझै उपयोगी र उपयुक्त ढङ्गमा प्रस्तुत गर्न काम गरिरहेको छ भन्ने बताउँछ।

जानी राखे राम्रो हुने २३ गुगल सर्च विधिहरूमाथिको लेखमा गुगल सर्चको लागि २३ तरिकाहरू र तपाईको खोजीलाई अझै फलदायक बनाउने अपरेटरहरू उल्लेख भएका छन्।

गुगलका रमाइला लुकाइएका विशेषताहरूगुगल आफुलाई एक रमाइलो संस्थाको रुपमा प्रस्तुत गर्न चाहन्छ। यी लुकेका छुकछुके विशेषताहरूमा पनि त्यही कुरा झल्किन्छ।

गुगल सर्च विधिको प्रयोग | कारखानाकारखानाका केही सदस्यले गुगलमा खोजी गर्ने विशेष विधिहरू र आफ्नो अनुभवलाइ उदाहरणसहित राखेका छन्। 

गुगल स्कोलर | कारखानाकारखानाबाट गुगल स्कोलरका विशेषता र असुविधाहरूको जाँच सहितको छोटो परिचय। हामीले गुगल स्कोलर प्रयोग गरी अझै राम्रोसंग खोजी गर्ने केही उपाय पनि दिन्छौँ।

गुगलले निम्त्याउन सक्ने समस्या | कारखानाकस्ता कस्ता विषयमा गुगलको आलोचना भएको छ? गुगल प्रयोग गर्न मन नभएको खण्डमा हामीसंग केही विकल्प छन्? यही कुराहरूलाई कारखानाले छोटकरीमा समेटेको छ।

सर्च इन्जिन कसरी प्रयोग गर्ने | कारखानायहाँ कारखाना को डिजिटल सिटिजनशिप किताबको एक पाठ छ, जसमा हामी सर्च इन्जिन र तिनलाई प्रयोग गर्ने राम्रा विधिहरूको बारेमा कुरा गर्छौँ। यो पाठ ९ देखि १२ वर्षका विद्यार्थीको लागि बनाइएको हो तर जसलाई पनि यो एउटा छोटो सजिलो ज्ञान हुनसक्छ।

पाठ्य योजना र क्रियाकलापहरू

तल कारखानाले गुगलको कार्यशालाको लागि बनाएको प्रशिक्षण गाइड र त्यससंगै जाने स्लाइड राखिएको छ।

प्रशिक्षण गाइड - गुगलको प्रयोगले खोज र अनुसन्धान

स्लाइड - गुगलको प्रयोगले खोज र अनुसन्धान

कार्यशाला २: विकिपिडिया: साथी कि शत्रु

 वेबसाइट, लेख, र ब्लगहरू

विकिपिडिया सम्पादनका नियमहरू बिबिसीले विकिपिडियाका लेखहरू सम्पादन गर्दा मान्नुपर्ने नियमहरूका बारेमा प्रकाशन गरेको छोटो लेख

विकिपिडियाका सबैभन्दा हास्यमय ६४ सम्पादनहरू  इन्टरनेट प्रयोगकर्ताहरूले विकिपिडियामा राखेका ६४ वटा हास्यमय वाक्यांशहरू

राम्रो कुरा भेट्टाऔँ: आफ्ना स्रोतलाई जाँच्ने तरिकाहरू | University of Manchester Libraryम्यानचेस्टर युनिभर्सिटिको यो लेखले हामीले भेट्ने जानकारीलाई जाँच्ने केही सजिला तरिकाहरू बताउँछ।

आफ्नो स्रोतलाइ चिनौँ: सूचनाका प्रकार | University of Manchester Libraryम्यानचेस्टर युनिभर्सिटिको यो लेखले विभिन्न सूचनाका स्रोत र तिनको विश्लेषण गर्छ।

विकिपिडियाले कसरी काम गर्छ - WHSR विकिपिडियाको बारेमा आधारभूत कुरादेखि लिएर एक व्यक्तिले विकिपिडियामा कसरी लेख लेख्न, कस्तो लेख लेख्न सक्छ, र कसरी आय-आर्जन गर्नसक्छ भन्ने विषयसम्म समेटिएको लेख। यसमा विकिपिडियाको भविष्यको  बारेमा पनि उल्लेख गरिएको छ।

विकिले कसरी काम गर्छन् | HowStuffWorks विकिपिडिया, विकि समुदाय, लेखहरू माथिको हानीपरक क्रियाकलाप, र सम्पादन युद्धजस्ता कुराहरू समेटिएको जानकारीमुलक लेख

विकिपिडियाले साच्चैँ कसरी काम गर्छ  फोर्ब्सको एउटा लेख जसमा विकिपिडियाका एक सदस्यले विकिपिडियाले कसरी काम गर्छ भन्ने कुरा व्यंगात्मक रुपमा बताउछन्।

विकि परिवारसंग भेट्नुहोस् | कारखानायो लेखमा हामी पाठकलाई विकि परिवारका अरू केही सदस्यसंग परिचय गराउछौँ जुन शिक्षक र विद्यार्थीका लागि

How to check Wikipedia articles? | KarkhanaThis article presents a detailed analysis of three wikipedia articles where we highlight the red and green flags along with the reasons behind.

Controversies about Wikipedia | KarkhanaWikipedia has been a source of numerous controversies, particularly due to its reliance on crowdsourcing. In this article we have picked a handful of such cases which we discuss briefly.

Sources of Information on Wikipedia | KarkhanaWhere does the information in Wikipedia come from? How do the readers know that the information is reliable or not? We try to answer these questions along with a more detailed analysis of the various sources.

Wikipedia: Friend or Foe | KarkhanaHere is a lesson from the Digital Citizenship textbook by Karkhana where we talk about Wikipedia, and its pros and cons. It is targeted towards children aged 9 to 12 years old but it can be a short and interesting read for anyone.

Lesson plans and activities

Below are the facilitator guide and the accompanying slides designed by Karkhana for the workshop on WIkipedia.

Facilitator guide - Wikipedia: Friend or Foe

Slides - Wikipedia: Friend or Foe

भिडियोहरू

पाठ्य योजना र क्रियाकलापहरू

कसरी रिभर्स इमेज सर्च प्रयोग गरी तस्बिरको सत्यतथ्य जाँच्न सकिन्छ | Common Sense Education

गुगलको रिभर्स इमेज सर्च प्रयोग गरेर तस्बिरको विश्वसनीयता जाँच्न र अनुसन्धानगर्नको लागि छोटो उदाहरण

कसरी अनलाइनमा राम्रो जानकारी खोज्ने: Click Restraint

अनलाइन केही खोज्दै हुनुहुन्छ? सिधै पहिलो नतिजालाई क्लिक नगर्नुहोस्। अनुभवी अध्ययनकर्ताले कुनै नतिजामा क्लिक गर्नुअघि सबैतिर राम्ररी हेरेर सबैभन्दा राम्रो स्रोत पत्ता लगाउँछन्।

अनुसन्धानको लागि जरुरी तरिकाहरू | Common Sense Education

कुनै पनि अनुसन्धानात्मक कामको लागि गुगल एउटा राम्रो सुरु गर्ने ठाउँ हुन सक्छ। तर यदि तपाईले राम्रो, विश्वसनीय, र उपयोगी जानकारी खोज्दै हुनुहुन्छ भने तपाईले गुगलका सर्च अपरेटरको बारेमा जानीराख्नु राम्रो हुन्छ। यो भिडियोले ४ वटा आधारभूत अपरेटर र यिनको प्रयोगले हुने फाइदाहरू उदाहरण सहित देखाएको छ।

Lesson plans and activities

Wikipedia - Behind the encyclopedia

This video talks about how the world's largest encyclopedia came to be and how it operates differently than most other popular websites.

Using Wikipedia: Crash Course Navigating Digital Information

Let's talk about Wikipedia. Wikipedia is often maligned by teachers and twitter trolls alike as an unreliable source. And yes, it does sometimes have major errors and omissions, but Wikipedia is also the Internet's largest general reference work and as such an incredibly powerful tool. Today we'll discuss using Wikipedia for good - to help us get a birds-eye view of content, better evaluate information with lateral reading, and find trustworthy primary sources.

How to Use Wikipedia Wisely

You might have heard that you can’t trust anything on Wikipedia. If that’s the case, then why do professional fact checkers often use it? In this video, we break down the basics of how to use Wikipedia wisely.