बालबालिका, COVID र जाडो: आफ्ना नानीबाबुलाई जाडो र COVID को सामना गर्न तयार गरौँ।
अब पौष महिना लागे संगसंगै, दिनहरू अझै छोटा र छोटा हुँदैछन्। मौसममा परिवर्तनले बालबालिकाहरुको लागि धेरै परिवर्तनहरूको संकेत दिन्छ, घाम प्यारो र शितल हावा अब चिसो हुँदै जान्छ, यससँगै रमाइलो हुने – कम जोखिमको बाहिरी क्रियाकलापहरु, खेलकुदहरु पनि काम हुँदै जान्छ। महामारी विश्वव्यापी रूपमा फैलिने क्रममा, नानीबाबुहरु दुबै भाइरस र सामाजिक, भावनात्मक र अन्य प्रभावबाट त गुज्री रहेका छन्। अब त झन् जाडो महिना पनि थपिदई छ, यस्तो अवस्थामा आफ्ना नानीबाबुलाई जाडो र कोविद को सामना गर्न कसरी तयार गर्ने होला त ?
-
नानीबाबुहरुसंग मजाले कुरा गरी परिवर्तनको लागि तयारी गर्नुहोस्
मौसमको परिवर्तनले तपाईंको परिवारको लागि कस्तो अर्थ राख्छ भनेर कुरा गर्नुहोस्। आफ्ना साना देखि ठूला नानीबाबुहरुसंग कोविद र जाडो महिनाको बेला हुने समस्या र परिस्थितिको बारेमा खुलेर कुरा गर्दा सजिलो होला। मौसमको परिवर्तनले तपाईंको बाबुनानीहरुको दैनिक तालिका, बानी र गतिविधिहरूमा परिवर्तन आउन सक्छ।
-
जाडो महिना भएपनि, बाहिर निस्किनुहोस्
जाडो महिना भएपनि, बाहिर निस्किन अल्छि नगर्नु होला। शारीरिक रा मानसिक स्वास्थ्य कायम गर्न अहिले एकदमै महत्वपूर्ण हुन्छ, त्यसैले अफ्न्ना नानीबाबुहरुको लागि उदाहरण सेट गर्नुहोस् ।
-
स्क्रीन टाईम को बारेमा धेरै चिन्ता नगर्नुहोला
-
फ्लू खोपले (Flu Vaccination) धेरै सजिलो बनाऊन सक्छ
फ्लू खोपले धेरै सजिलो बनाऊन सक्छ। रोग नियन्त्रण र रोकथाम दिशानिर्देश केन्द्रहरूले सुझाव दिन्छ कि ६ महिना र माथिका बालबालिका हरूलाई प्रत्येक सीजन दुर्लभ अपवादहरूको साथ फ्लू खोप लिनु पर्छ। यो बेला भएकाले यो खोप लगाउनु लागि पहिले भन्दा बढी महत्त्वपूर्ण देखिन्छ। हाम्रा ओरिपरि पनि , विभिन्न क्लिनिक र अस्पतालहरुमा फ्लू खोपको जानकारी र प्रक्रिया बुज्न सक्नु हुनेछ।
-
पोसिलो र ताजा खाना खानुहोस्।